Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चा गुल्मीद्धारा गाउँ-गाउँ संगठन बिस्तार

Published on 8:58:00 PM //


अनिल खत्री
गुल्मी, भदौ २२ । राष्ट्रिय जनमोर्चाले भाद्र महिना भर देश ब्यापी रुपमा संञ्चालन गरेको संगठन बिस्तार अभियान अन्तर्गत राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती गुल्मीले पनि तिब्रता दिएको छ ।
गुल्मीको जिल्लाको बलिथुम गाबिसमा दिलकुमारी रेश्मीको अध्यक्षतामा ९ सदस्यीय गाउँ कार्य समिती गठन गरेको छ । जस्को उपाध्यक्षमा भोज बहादुर मगर, सचिव ठगेन्द्र फुङ्गजेली, सह-सचिवमा जिव बहादुर माचकोटी, कोषध्यक्षमा बिष्णु माझी रहनु भएको छ । कार्यक्रमा राष्ट्रिय जनमोर्चा जिल्लाकार्य समिती गुल्मीका अध्यक्ष जिवन राना, सचिव छलिाल सर्तुङ्गी, योगेन्द्र काउछा लगायतको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग