Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी रुद्रबेणी सडक खण्ड बिहीवारबाट पुन बन्द हुने

Published on 2:58:00 AM //


रुरु नेटवर्क,
गुल्मी, असोज १० । रिडी रुद्रबेणी सडक खन्ड भोलीबाट पुन १० दिनका लागि बन्द हुने भएको छ । रिडीको पुलक्याम्पमा निर्माण हुन लागेको पक्की पुलका लागि सडक बन्द गरी काम गर्नु पर्ने भएपछी यही असौज २० गते सम्मका लागि सडक बन्द गरीएको हो । सडक अबरुद्ध भए पनि यात्रुहरु भने सवारी साधन परिवर्तन गरी यात्रा गर्न सक्ने छन। यात्रुहरुको सुबिधालाई ध्यानमा राख्दै पश्चिम नेपाल बस ब्यबसायी समितीले बस बदलेर यात्रा गर्ने सुबिधा दिने भएको हो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग