Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुटपाटको लागि आमा छोरीको योजनाबद्ध हत्या (भिडियो)

Published on 4:04:00 PM //


लुटपाटको लागि आमा छोरीको योजनाबद्ध हत्या पछि गरगहना र नगद लुटपाट फरार रहेका ९ अभियूक्त मध्ये ७ जना पक्राउ
घटना मकवानपुर जिल्ला भैसे २ कालिकाटारको हो । चन्द्रमाया र लक्ष्मी माया थापाको घरमा लुटपाट गर्न आएका लुटेराहरुको समुहले गत श्रावण २८ गते राती आमाछोरीको हत्या गरी गरगहना र नगद लुटी फरार भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग