Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नायक राजेश हमालको बहिनीको निधन

Published on 8:28:00 PM //


नायक राजेश हमालको बहिनी मैनाको सोमबार बिहान निधन भएको छ ।
विगत १८ वर्षदेखि राजेश हमालले मैनालाई आफ्नो धर्म बहिनी बनाउँदै आएका थिए । निमोनियाबाट पीडित मैनाको शंकरापुर अस्पताल जोरपाटीमा निधन भएको हो । नायक राजेश हमाल डब्लु.डब्लु.एफको कार्यक्रमका लागि नेपालगञ्ज गएकाले मैनालाई श्रद्धाञ्जली समेत दिन पाएनन् ।
१८ वर्षदेखि तिहारमा नायक हमाललाई मैनाले नै टिका लगाउँदै आएकी थिइन् । शारीरिक अवस्थामा असक्त मैनालाई हमालले निकै ख्याल गर्ने गरेको उनका सहयोगी चिरञ्जिवी आचार्यले बताए ।
मैनाको निधनले नायक हमाल निकै चिन्तित बनेको बताइएको छ । मैना अनाथ आश्रममा बस्दै आएकी थिइन् ।
डिसीनेपालबाटनायक राजेश हमालको बहिनी मैनाको सोमबार बिहान निधन भएको छ ।
विगत १८ वर्षदेखि राजेश हमालले मैनालाई आफ्नो धर्म बहिनी बनाउँदै आएका थिए । निमोनियाबाट पीडित मैनाको शंकरापुर अस्पताल जोरपाटीमा निधन भएको हो । नायक राजेश हमाल डब्लु.डब्लु.एफको कार्यक्रमका लागि नेपालगञ्ज गएकाले मैनालाई श्रद्धाञ्जली समेत दिन पाएनन् ।
१८ वर्षदेखि तिहारमा नायक हमाललाई मैनाले नै टिका लगाउँदै आएकी थिइन् । शारीरिक अवस्थामा असक्त मैनालाई हमालले निकै ख्याल गर्ने गरेको उनका सहयोगी चिरञ्जिवी आचार्यले बताए ।
मैनाको निधनले नायक हमाल निकै चिन्तित बनेको बताइएको छ । मैना अनाथ आश्रममा बस्दै आएकी थिइन् ।
डिसीनेपालबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग