Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा १० वर्षसम्म बन्द, हड्ताल नगरिने (साँच्ची होला त?)

Published on 12:20:00 AM //


गुल्मी, आश्विन १४ । गुल्मी जिल्लाका स्थानीय राजनीतिक दलले आगामी १० वर्षसम्म बन्दहडताल नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लालाई कृषिको नमुना र आत्मनिर्भर जिल्लाका रुपमा स्थापित गर्न उनीहरूले शनिवार १० वर्षे कृषि अवधारणापत्र तयार गरी सरकारलाई पेस पनि गरेका छन् । राजनीतिक दलले आधुनिक कृषि प्रणालीअनुसार कृषि उत्पादन गरी १० वर्षमा १६ हजार घर परिवारलाई रोजगारी दिने लक्ष्यका साथ सो कृषि अवधारणा तयार गरेका हुन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग