Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार अभावमा मृत्यु

Published on 7:31:00 PM //

पश्चिमी क्षेत्रको दुर्गम गाउँ ह्वाङ्दीमा स्वास्थ्यकर्मी अभावले समयमै उपचार नपाउँदा एक महिलाको मृत्यु भएको छ । ह्वाङ्दी ९ जुकेनाकी ४६ बर्षिया अमृता घर्ती असोज तेस्रो सातादेखि ज्वरो, रुघा र खोकीले थला परेकी थिइन् । आर्थिक अभावका कारण बाहिर कतै लैजान नसक्ने भएपछि घर्तीका श्रीमान् बाजिरामले ९ दिनसम्म गाउँमै स्वास्थ्यकर्मी कुर्दै घरेलु उपचार गराएर बस्दा सोमबार मृत्यु भएको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग