Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाँस जस्तो लौका

Published on 5:51:00 PM //

चीनको न्यूजियान फैंक गाउँ विभिन्न आकारका तरकारी उब्जाउने गाउँका रुपमा प्रख्यात बन्दै गएको छ । उक्त गाउँमा सब्जी खेती गर्दै आएका किसान ही लियु जियांझेनले फलाएको लौकाले फेरि पनि स्थानीयबासीलाई चकित बनाएको छ । उनले फलाएको लौका ठ्याक्कै हाँस जस्तो छ ।

मेहनती उनले परिवारको सहयोगमा विभिन्न आकारको तरकारी उत्पादन गर्ने गरेका छन् । आफुले चाहेजस्तो आकारको तरकारी बनाउन सफल भएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग