Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहमति जुटेमा राजिनामा दिने शान्ती मन्त्रीको भनाई

Published on 3:05:00 PM //


विष्णु पौडेल
शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझिले राष्ट्रिय सहमति जुटेमा राजीनामा दिने वताएका छन् । बिबादित बिषयमा टुङ्गो लागेमा सरकार राजिनामा दिन तयार रहेको उनले बताए ।
उनले दलहरुले सहमति कायम नगरि एकोहोर सरकारको राजिनामा मागेर हलो अड्काएको समेत आरोप लगाए । अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलनको शनिबार सदरमुकाम सन्धिखर्कमा उद्घाटन गर्दै उनले सहमति जुटेमा आफुहरु एक मिनेट पनि सरकारमा बस्न नवस्ने दावी गरे । माओबादीले सत्ता कब्जा गर्छ भन्ने आरोपको खण्डन गर्दै उनले पार्टीको राष्ट्रपति हुँदाहुँदै प्रधानमन्त्रीको दावि गर्नेहरुले नै सत्ता कब्जा गर्न खोजेको अरोप लगाए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग