Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबरहरु - ८ अक्टोबर २०१२

Published on 11:52:00 PM //

रेडियो पत्रीका ओझेलका खबरको यो हप्ताको श्रिंखलामा रक्सिले निम्त्याएको तम्घास चारिखोला हत्या काण्ड र हाम्रो गाउँ पाखाबाट लोप भईसकेको यानीमाया-सुनिमाया भाका सम्बन्धी रिपोर्टहरु सुन्न सक्नुहुनेछ । त्यसैगरी पोहोर साल दसैं पुर्णिमा सराँय नाचको बेला नयाँ गाउँमा स्थानिय युवाद्वारा भएको प्रहरिको हत्यालाई पनि समेटिएको छ रिपोर्टमा । साथै नियमित प्रस्तुती जीवनको गोरेटोमा लोप भईसकेको यानीमाया-सुनिमाया भाका स्थानीय बुढापाकाहरुकै स्वरबाट:
भाग १
भाग २
भाग ३
अघिल्लो हप्ताको कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग