प्रेसर कुकर पडकिँदा एक घाईते
Published on
4:12:00 AM //

वामी–२ मा रहेको हेल्थपोष्ट अगाडि नारायण सापकोटाको घर बनाउँदै गरेका कामदारलाई दिउँसोको खाजा तयार पार्दै गरेका राना सो दुर्घटनामा परेका हुन् । राना गम्भीर घाईते भएका छन् ।
उनको दायाँ हातमा चोट लाग्नुको साथै आँखा र छातीमा पोलेको स्थानीय लोकप्रसाद छन्त्यालले जानकारी दिए ।