Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली छोटो चलचित्र "हरी" (११:४७ मिनट)

Published on 3:40:00 AM //

हरी सधैं आफ्ना बाबुआमाले सिकाएको सँस्कार मान्यता राख्दछ । त्यसैले उ अाज्ञाकारी, सहयोगी, लगनशिल र मेहनती छ तर समाजका हरेक पात्र ठ्याक्कै उल्टो छ । बिकृति र बेइमानीले गाँजेको समाजआ हरिले आफ्नो स्थान बनाउन धेरै संघर्ष गर्दछ तर जतिसुकै प्रयास गरे पनि उसले समाजलाई हैन, समाजले उस्लाई समाजले बदलीदिन्छ । हेरौँ एकदमै यथार्थ परक नेपाली छोटो चलचित्र, हरी:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग