Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तेइसमुखे रुद्राक्ष सहित पक्राउ

Published on 5:13:00 PM //


काठमाडौँ, कात्तिक १७
काठमाडौँ महानगरपालिका–७ गोपीकृष्ण हल नजिक अबैध तेइस मुखे रुद्राक्ष किनबेच गर्न लागेका भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१६ बस्ने ३५ बर्षीय उज्वल खड्का, गोंगबु बस्ने गोरखा जिल्ला हंसपुर–८ घर भएका ५० बर्षीय शारदा अधिकारी र बत्तिसपुतली बस्ने बारा जिल्ला सिमरा घर भएका ३२ बर्षीय प्रकाश थापालाई प्रहरीले कात्तिक १६ गते १०:०० बजे उक्त रुद्राक्ष सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग