Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञको श्रद्दालुहरुको घुँईचो

Published on 5:05:00 AM //


प्रेम सुनार
रेसुङ्गा बहुमुखी क्याम्पसले आयोजना गरेको महायज्ञको दोश्रो दिन भक्तजनहरुको चहल पहल बढेको छ । बाचन प्रविण दिनबन्धु पोखरेलको मुखारबिन्दबाट प्रवचन सुन्नेहरुको बिहीवार दोश्रो दिन देखिएको सहभागिताले महायज्ञ सफल हुने अपेक्षा बढ्दै गएको मुल समारोह समिति अध्यक्ष सुरेशचन्द्र भुषालले बताए । बिहीवार नयाँगाउँ, हस्तीचौर लगायतका गाविसबाट भक्तजनको घुईँचो लागेको थियो । महायज्ञलाई सफल पार्न यहाँको सबै पक्ष एकजुट देखिएका छन् । आर्थिक अभावका काराण माथिल्लो कक्षा सञ्चालन गर्न कठिनाईमा गुज्रेको रेसुङ्गा क्याम्पसले यो महायज्ञबाट ३ करोड ४५ ला्ख रुपैयाँ संकलन गरी आफ्नो लक्ष्य पुरा गर्ने देखिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग