Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाँटी रेटिएको अवस्थामा एक युवक भेटियो

Published on 5:40:00 PM //


धनगढी, मंसिर २६ - घाँटी रेटिएको अवस्थामा एक युवक आज भेटिएका छन्। धनगढी नगरपालिका वडा नं. ५ तारानगरका करिब २९ वर्षीय ओमप्रकाश पन्तको शव आज बिहान धनगढी नगरपालिका वडा नं. ४ स्थित खगेन्द्र बहादुर बमको करेसाबारीमा फेला परेको हो।
करेसाबारी वरपर रगत लतपतिएकोले उनको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। प्रहरीले थप अनुसन्धान नगरी केही बताउन नसक्ने बताएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग