Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा चक्रेश्वर मेला शुरु

Published on 5:46:00 PM //


तेजेन्द्र थापा
शान्तिपुर, मङ्सिर २६ । गुल्मी जिल्लाको प्रशिद्द मेला मध्यको शान्तिपुरमा लाग्ने चक्रेश्वर मेला आज २६ गतेदेखि शुरु भएको छ । भेकिय भलिबल प्रतियोगिता, खुल्ला व्याडमिन्टन प्रतियोगिताका साथमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरू तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम रहने उक्त मेलाको मंगलवार दिउँसो उद्घाटन गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग