Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी उद्योग वाणिज्य संघमा अखिलेश्वर प्रसाद पाण्डे

Published on 6:06:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २४ मंसिर । नेपाल उद्योग वाणिज्य संघ गुल्मीको २१ औं वार्षिक साधारण सभा तथा अधिवेशन आज अखिलेश्वर प्रसाद पाण्डेको नेतृत्वमा आगामि तीन वर्षका लागि नयाँ कार्य समितिको चयन गरेको छ ।
सनिवारदेखि सदरमुकाम तम्घासमा चलेको सघंको अधिवेशनले पाण्डेको नेतृत्वमा १५ सदश्यीय नयाँ कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको हो । सघंको निर्वाचन आज सम्पन्न भएपनि घोषणा सभाभने पत्रकार सम्मेलन मार्फत सोमवार विहान गर्ने निर्वाचन अधिकृत महाशर्मा भण्डारीले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग