Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माघे सक्रान्ती मेलामा रुरु फ्रेन्डस क्लबले साँस्कृतिक कार्यक्रम गर्ने

Published on 2:00:00 PM //


रुरु नेटवर्क
रिडी, मंसिर २४ । रुरु फ्रेन्डस क्लबले यस बर्ष माघे संक्रान्ती मेलाको अबसर पारेर रिडीमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष हिमाल श्रेष्ठको अध्यक्षतामा हिजो बसेको संचालक समितीको बैठकले यस्तो निर्णय गरेको हो । रिडीमा मेला भर्न आउने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले प्रत्येक बर्ष क्लबले यस पकृतिको कार्यक्रम गर्दै आएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग