Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टरको ढालाले लागेर बालकको मृत्यु

Published on 4:07:00 AM //


गुल्मी । ट्याक्टरको पछाडिको ढालाले लागेर शुक्रबार दिब्रुङ ३ दहमा ७ बर्षिय एक बालकको मृत्यु भएको छ । दिब्रुङ ३ का अमर बलालको छोरा बिलनको लु२त २७०६ नम्बरको ट्याक्टरको पछाडिको ढालाले लागेर घटनास्थलमै मृृत्यु भएको हो । इलाका प्रहरी शान्तिपुरका सहायक निरीक्षक शंकर श्रेष्ठका अनुसार ट्याक्टरको पछाडि झुन्डिन खोज्दा ढाला खुलेर निधारमा गहिरो चोट लागेकाले अत्यधिक रक्तस्राव भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग