Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालिका बलात्कार आरोपी खड्का पक्राउ

Published on 12:17:00 AM //

प्रेम सुनार
मंसिर १९ गुल्मी । मंसिर १६ गते दिउँसो गुल्मी घमिरकी १४ बर्षिया एक बालिकालाई बलत्कार उधोग गरेको स्थानबाट फरार एक आरापीलाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मीको मरभुङ्ग ८ दंघवास निवासी २३ बषिय रामबहादुर खड्काले घमिर निवासी १४ वार्षिया सुस्त मनस्थितीकी बालिका कमला घर्ति नाम परिवर्तनलाई बलत्कारको उद्योग गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गुरु बिष्णु काफ्लेले जानकारी दिनु भयो ।
बारीमा नल काटन लागेको बेला खड्काले आफुलाई समातेर घर नजिकैको बाटाको पैरोमा लगेर अनुचित संबन्ध राख्न लागेको उनले बताएकी छन् । घरमा कोहि नभएको बेला छोरी चिच्चाएपछि बारीबाट आफु दौडिदै आई हेर्दा मिडी फुकालेको अबस्थामा देखेको उनकी आमाले बताईन् । समातेर राख्न खोजेपनि खड्काले कपाडा नै त्यही छाडेर भागेको थिए उनले भनिन् । फरार उनलाई पक्राउ गरी मुद्धा दर्ताको तयारी भैरहेको काफ्लेले बताउनु भयो । बलत्कार अभियोगी थापा चोरीको अभियोगमा कारागार सजाएँ सकेर केहिदिन अघि मात्र रिहा भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग