Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वार्षिक उत्सबको अबसरमा बिबिध कार्यक्रम संञ्चालन

Published on 6:14:00 PM //


अनिल खत्री
गुल्मी, पौष ११ । सदरमुकाम तम्घास स्थित रेसुङ्गा बहुमुखी क्यम्पसको ३० औ वार्षिकोत्सबको पुर्व सन्ध्यामा क्याम्पसमा अतिरिक्त क्रियाकलाप सम्बन्धी बिबिध कार्यक्रहरु संञ्चालन गरिएको छ ।
कक्षा ११ देखि स्नातकोत्तर सम्मका बिद्यार्थीहरु सहभागि कार्यक्रम सोमवारबाट संञ्चालनमा आएको अतिरिक्त क्रियाकलाप समितीका संयोजक कुन्जरमणी गौतमले जानकारी दिनुभयो । भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस लगायत बिबिध रोमाञ्चक खेलहरु सम्पन्न भएको कार्यक्रमको फाइनल परिणाम भने शुक्रबार सम्ममा आउने गौतमले जानकारी दिनुभयो । क्याम्सको ३० औ बार्षिक उत्बसवको अबसरमा यहि पौस १४ गते बिबिध कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्वसब मनाउँदै छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग