Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवैध हात हतियार नविकरण गर्न गुल्मी प्रशासनको ताकेता

Published on 6:56:00 PM //

प्रेम सुनार
जिल्ला प्रशासन कार्यालय गुल्मीले नविकरण नगरी राखिएका हात हतियार अबैध हुने भन्दै तत्काल नविकरण गर्न ताकेता गरेको छ । शिकार खेलमा प्रयोजनका लागि परम्परादेखि राखिदै आएका घरेलु बन्दुकहरु नविकरण गर्न प्रशासनले ताकेता गरेको हो । अवैध हातहतियार खजना नविकरण गर्न ढिला भए पनि नविकरण गरिने छ अन्यथा नियम कानुन अनुसार कार्बाही हुने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए । द्धन्द्धकाल पछि धेरैले हात हतियार नविकरण नगरेको पाईएपछि यसरी सुचित गरिएको उनको भनाई छ । उनका अनुसार जिल्लामा त्यस्ता हतियार के कति दर्ता भएका छन् त्यसको एकिन डाटा छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग