Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकल ठोक्किँदा ३ गभिर घाईते

Published on 5:09:00 PM //

प्रेम सुनार
फाल्गुन १४, गुल्मी । गुल्मीको बिरवासमा मोटरसाइकल एकआपसमा ठोक्कीदा ३ जना गम्भिर घाइते भएको छन ।भेडुवाबाट बिरवास तर्फ आउदै गरेको लु ५ प ११५० नवरको मोटरसाइकल र बिपरीत दिशा तर्फ जाँदै गरेको लु १ प ८४९७ नम्बरको मोटरसाइकल एक आपसमा बिरवास बजारको स्कुल नजिकै दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएको हुन । घाइते हुनेहरुमा बिरवास ९ का बर्ष ४५ का यम ब रजाली, सोही गाविस बडा न ९ का बर्ष ५६ का केशवराज न्याौपाने, बाड न ८ का बर्ष ४२ का खुम बहादुर पल्ली रहनुभएको छ । घाइतेहरुको टाउको र खुट्टामा गभिर चोट लागेको बताइएको छ । घाइतेहरुलाइ पाल्पा स्थीत मिसन अस्पतालमा रिफर गरिएको स्थानि पत्रकार न्युटन बरालीले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग