Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोली काण्डमा संलग्नलाई कार्वाहीको माग

Published on 7:43:00 PM //

प्रेम सुनार
फाल्गुन ९, गुल्मी । केहि दिन अघि अर्घखाँचीका एक सुन चाँदी ब्यवसायीलाई गोली हान्ने गिरोहलाई गुल्मीको एक संस्थाले कडा कार्यबाहीको माग गरेको छ । सन्धीखर्कबाट बुटवलतर्फ जाँदै गरेको अवस्थामा घुम्ती नरपानीमा सुन चाँदी ब्यवसायी संघ अर्घखाँचीका सचिव तार सुनारलाई गोली प्रहरा गर्ने गिरोहलाई सुनचाँदी ब्यवसायी संघ गुल्मीले यस्तो माग गरेको । संघका अध्यक्ष बालकृष्ण बरालद्धरा जारी विज्ञप्तीमा कायरत पुर्वक ढंकले सचिव सुनारबाट साढे पाँच लाख रुपैया लुटेरी गिरोहले सचिव सुनारलाई गोली हानी गम्भीर घाईते बनाई फरार भएको भन्दै कडा कार्यबाहीको माग गरिएको छ । उप्त घटनाका अपराधीलाई तत्काल गिरफतार गरी कडा कार्वाह ीगर्न जाृेडदार माग गर्द छौ विज्ञप्तप्मा भनिएको छ । भरतपुुर अस्पातालको आईसियु कक्षामा सुनारको उपचार भई रहेको र उहाँको सिघ्र स्वास्थ्य लाभको कामना समेत संघदले गरेको छ । संघले यस्ता लुटेराहरुबाट सम्पुर्ण सुन चाँदी ब्यवसायी सचेत र सतर्क रहन समेत अपिल गरेको छ । घाईते सुनार अर्घखाँचीको खन गाविस मैदान घर भई सन्धीखर्कमा सुन चाँदी पसल सञ्चालन गरी बस्दथे । जिल्ला प्रहरी कार्यलय अर्घखाँचीले अपराधमा संलग्नलाई पक्राउ गरी सकेको जनाईएको छ । गोली काण्डमा एक जन स्वयम सुन चाँदी ब्यवसायी समेत संलग्न रहेको श्रोतले बताएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग