Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परीक्षामा २ विद्यार्थी निष्काशित

Published on 12:08:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  एसएलसी परीक्षाको चौथो दिन सोमबार बिज्ञान बिषयको परीक्षामा गुल्मी जिल्ला बाट २ जना परीक्षार्थी निष्कासीत भएका छन । परीक्षामा अमर्यादित कार्य गरेको भन्दै श्रृंगा जनता उच्च मावि केन्द्रबाट १ जना र जिवनोद्धार उच्च माध्यमिक विद्यालय, पुर्तिघाट केन्द्रबाट १ जना गरी २ जना परीक्षार्थी निष्कासीत भएका हुन । गुल्मी जिल्लामा यस वर्ष ६ हजार ८ सय ८५ जना परीक्षार्थीहरु एसएलसी परिक्षामा सहभागी छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग