Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेबि संघ गुल्मीको चन्द्रकोट क्याम्पसमा संगठन बिस्तार

Published on 7:20:00 PM //


अनिल खत्री
गुल्मी, चैत्र ११ । नेपाल बिद्यार्थी संघ गुल्मीलेआफनो संगठन बिस्तारको क्रममा आज गुल्मीको शान्तीपूर स्थित चन्द्रकोट बहुमुखी क्याम्पसमा इकाइ भेला सम्पन्न भएको छ । इकाइ भेलाले केशब गौतमको सभापतित्वमा ११ सदस्यीय ईकाइ समिती गठन भएको छ । जस्को उपसभापतिमा दिपा फौजदार, सचिव सन्तोष खत्री, सहसचिव पार्वती गौतम, कोषाध्यक्ष श्यामकुमारी केसी रहेका छन । कार्यक्रममा तरुणदल शान्तीपूर गुल्मीका दुर्गा बहादुर खत्री, नेपाल बिद्यार्थी संघ गुल्मीका उपसभापति निरज मरासिनी, सहसचिव सुर्दशन खनाल लगायतको उपस्थित रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग