Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१६ मै सेक्स गर्न सरकारको स्वीकृति

Published on 12:15:00 PM //


नयाँ दिल्ली, फागुन २४ (एजेन्सी) - भारत सरकारले सहमतिमा सेक्स गर्न १६ वर्ष उमेर भए पुग्ने गरी स्वीकृति दिने भएको छ। यसअघि यो उमेर १८ वर्षको थियो। नयाँ फौजदारी कानुन संशोधन विधेयकमा उमेर घटाउने प्रस्ताव सरकारले गरेको हो। संशोधनमा बलात्कार शब्दलाई यौन दुर्व्यवहारले प्रतिस्थापन गर्ने प्रस्ताव गरिएको छ।
भारतीय मिडियाले स्रोतहरुलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार मन्त्रिमण्डलले प्रस्तावित विधेयकबारे अर्को बैठकमा छलफल गर्दैछ।
विधेयकमा वैवाहिक बलात्कारको व्यवस्था भने नगरिएको बताइएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग