Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ६४ थान अवैध हतियार बुझाईयो

Published on 8:10:00 PM //


गुल्मी, चैत २२ । गुल्मीमा यतिबेला अवैध हातहतियार बुझाउनेको संख्या बढेको छ । जिल्लाभरबाट अहिलेसम्म ६४ थान हतियार संकलन भएको प्रहरीले जनाएको छ ।
अवैध हातहतियार बुझाउनेको संख्या उत्साहजनक रहेको डिएसपी गुरुविष्णु काफ्लेले बताए । काफ्लेका अनुसार प्रहरीले घरदैलो कार्यक्रम गरेर हतियार बुझाउन अनुरोध गरेको छ । सौर्य दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग