Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निगमको जहाज मुस्ताङमा दुर्घटना (फोटोसहित)

Published on 1:33:00 PM //

२ जेठ, काठमाण्डौ । पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ ।

विमान अवतरणका क्रममा रनवे भन्दा बाहिर गएपछि अनियन्त्रित भएर कालीगण्डकीको किनारमा खसेको थियो । चालक दलका तीनसदस्य पाइलट डी प्रधान, को पाइलट सुरेश केसी र एयर होस्टेज एसएम तामाङसहित ११ नेपाली र ८ जापानी यात्रु रहेको विमान दुर्घटना हुँदा पाँच जना गम्भिर घाइेत भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ । गम्भिर पाँच जनालाई थप उपचाकार लागि तारा एयरको विमानबाट पोखरा ल्याइएको छ ।
दुर्घटना स्थल नजिकै नेपाली सेनाको ब्यारेक भएका कारण छिटो उद्दार भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग