Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छाडी जाने निष्ठुरी आमासँग बिलौना (अडियो)

Published on 2:53:00 PM //

प्रेम सुनार
बैशाख २६, गुल्मी । आमा ममताकी खानी भन्छन् तर पछिल्लो चरण आमालाई सन्तानको माया होईन, सन्तानलाई आमाको माया बढि हुन थालेको छ । किनकि अचेल कतिपय आमाहरुलाई केवल बैँसले बत्ति बालेको छ । श्रीमान देश प्रदेश यता घरमा छोरा छोरी कोखमा सुताएर परपुरुषसंग रम्दा त्यो बाल मस्तीष्कमा आफ्ना अभिभावक प्रती घृणा जागेको छ ।
तर पनि आमाको माया, भुल्न गाह्रो ति अभागी सन्तानहरु तड्पीरहेका छन् उनको यादमा । सुनौ बैशको उन्मादमा गत वर्ष दुधे बालक एक्लै छाडेर दोश्रो विवाह गरी भागेकी वडागाउँ ५ पेगाकी कमला पाण्डेका ८ वर्षिय छोरा आशिष कुँवर र गौँडाकोट कि शान्ति चुँदालीका ७ वर्षिय छोरा विवेकको आमाप्रतिको तड्पन, जुन हामीले ओझेलका खवरबाट लिएका हौ आमाको मुख देख्ने दिनका अवसरमा:

Tags: ,

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग