Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टयाक्टर दुर्घटनामा एकको ज्यान गयो

Published on 11:50:00 AM //

कृष्ण बिसी
नवलपरासी, जेठ २८ गते । नवलपरासीको नर्सही १ बिरतामा आज बिहान भएको टयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार बिरताबाट माटो लोड गरी नर्सही तर्फ आउँदै गर्दा लु १ त २०६२ नम्वरको टयाक्टर पल्टिँदा नर्सही १ का  टयाक्टर चालक ३० बर्षिय लालु मियाको ज्यान गएको हो । मृतकको शब पोष्टमार्टमका लागी परासी लगिँदै गरेको हाम्रा सहकर्मी प्रेमचन्द्र रौनियारले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग