Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किशोरीको टाउको र हात मात्रै भेटियो

Published on 1:15:00 AM //

वनेपा, जेष्ठ २३ । काभ्रेमा आज कपडा र प्लाष्टिकले बेरेर फालेको अवस्थामा एक किशोरीको टाउको र दुईवटा हात भेटिएको छ । नासिकास्थान साँगा गाउँ विकास समिति वडा नम्बर १ भैसेपाटीस्थित अरनिको राजमार्ग छेउको एक ठाउँमा गर्धनमाथिको भाग र दुई सय मिटर पर दुई वटा हात फेला परेको हो ।

मंगोलियन वर्णकी अन्दाजी १३ देखि १५ वर्षकी किशोरीको अझै पहिचान हुन सकेको छैन ।
समाचार स्रोत: ईमेज च्यानल 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग