Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माछा मार्न गएकी झमकलीलाई बडिगाड खोलाले बगायो

Published on 2:54:00 AM //

शान्ति छन्त्याल
गुल्मी, असार ३ । बडीगाड खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता भएकी छिन् । सोमबार दिउँसो १ बजेतिर वम्घा गाविसको वडा नं १ मा वडीगाड खोलामा माछा मार्न गएकी वम्घा २ की अन्दाजी ३६ बर्षिया झमकली बोटेमाझी खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको स्थानीयबासी र ईलाका प्रहरी कार्यालय जोहाङको पहलमा खोजी भईरहेको जनाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग