Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरपैसोकै दिन घर भत्कियो

Published on 1:45:00 AM //

पि.एम.मगर
गुल्मी, असार २६ । गुल्मीको धुर्कोट वस्तु स्थित एक व्याक्तिको घर निर्माण सकेर घरपैसो कार्यक्रम सकिए लगत्तै भत्किएको छ । वस्तु गाविस वार्ड नं. २ हर्रे निवासी जिम्माल भनेर चिनिने रामवहादुर विश्वकर्माको ढुङ्गाले छाएको दुई तले भवन भत्किएको हो । घर निर्माण कार्य सकिएपछि घर प्रवेशका लागि वैद्धिक कार्यक्रम सम्पन्न गरे लगत्तै आज विहान करिव १० बजेतिर घर भत्किएको थियो । घर भत्किँदा करिव ५ लाख वरावरको क्षति भएको पारिवारका सदस्यहरुले वताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग