Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

त्रिविले अर्को 'टिचिङ हस्पिटल' खेाल्ने

Published on 12:36:00 PM //

त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा अर्को 'टिचिङ हस्पिटल' सञ्चालन गर्ने भएको छ। नयाँ टिचिङ हस्पिटलको काम सुरु गर्ने लगायतका कामका लागि त्रिविले अर्थ मन्त्रालयसँग २५ करोड मागेको आजको नयाँ पत्रिकामा खबर छ।

त्रिविका उपकुलपति प्रा.डा हीराबहादुर महर्जनका अनुसार कीर्तिपुरको त्रिवि हाताभित्रै रहने  नयाँ टिचिङ हस्पिटल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहनेछ। अहिले त्रिविले महाराजगन्जमा शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग