Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा वेपत्ता युवक भेटिएनन्

Published on 2:49:00 PM //

पि.एम.मगर
गुल्मी, साउन ०६ । खोलामा वगेर वेपत्ता भएका गुल्मी वलिथुमका एक युवक अहिलेसम्म पनि फेला परेका छैनन् । निरन्तरको वर्षासँगै वडीघाट खोलामा आएको वाढीले वगाएर वलिथुम गाविस ५ निवासी १९ वर्षका चित्रवहादुर कुमाल हिजोदेखि वेपत्ता भएका हुन् । वेपत्ता वनेका कुमालको खोजी कार्य जारी रहेको पारिवारीक श्रोतले जनाएको छ । हिजो वेलुकी खोलावाट काठ तार्ने क्रममा कुमाललाई खेलाले वगाएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग