Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडिको ठक्करबाट एकको मृत्यु

Published on 11:01:00 AM //

कृष्ण बिसी
नवलपरासी, साउन १ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासिको अरुणखोला नजिकै गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने युवकको सनाखत भने हुन सकेको छैन ।  अरुणखोलादेखि झण्डै २ किलोमिटर पश्चिमतर्फ जंगलको बिचमा मध्यरातमा ठक्कर दिएर गाडि फरार भएकोले खोजिकार्य भैरहेको प्रहरीले बताएको छ । शबलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग