Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा–माओवादी तुराङ गाउँकमीटी गुल्मीको बैठक सम्पन्न

Published on 2:11:00 AM //

अनिल खत्री
गुल्मी, साउन २७ । नेकपा–माओवादी  तुराङ गाउँ कमीटी गुल्मीको बैठक समपन्न भएको छ ।
आइतवार सम्पन्न बैठकले बिदेशीको इसारामा असंबैधानिक चार दलिय संयमन्त्र र खिलराज रेग्मीको नेतृत्वमा हुन गइररहेको मंसिर ४ गतेको चुनावलाई बहिस्कार र प्रतिरोध गर्ने निर्णय गर्नुका साथै बाबुराम बोहोराको नेतृत्वमा ४० सदस्यि चुनाव प्रतिरोध समिती समेत गठन गरेको छ । सोहि कार्यक्रममा एकिकृत नेकपा माओवादीबाट आत्माराम सापकोटाको नेतृत्वमा १० जना कार्यकर्ता नेकपा–माओवादीमा प्रबेश गरेका छन ।
नेकपा–माओवादी गुल्मीका सहइन्चार्ज चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोमबहादुर अर्याल को सभापतित्व कौसीला बि.क.को स्वागत मनतब्य र बाबुराम बोहोरा संञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग