Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाग्लामा तिज गीत प्रतियोगीता सम्पन्न

Published on 3:49:00 PM //

 संगिता कुवँर 
भाद्र १३, गुल्मी । न्यु लुम्बिनी युवा क्लव वाग्ला गुल्मीको आयोजनमा कृष्णअष्टमीको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । वाग्ला उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको कार्यक्रममा वाग्ला उच्च मावि वाग्लाका प्राचार्य भेसराज खनालको प्रमुख आतिथ्यता, क्लबका अध्यक्ष हिम प्रसाद पन्थीको अध्यक्षता, उपाध्यक्ष टोपलाल पराजुलीको स्वागत तथा रुमाकान्त खनालको संचालन रहेको कार्यक्रममा ११ समूह  सहभागि रहेका थिए ।

प्रतियोगिमा प्रभात युवा क्लव सिर्सेनी प्रथम, सामाजिक अध्ययन केन्द्र वाग्ला द्वितिय र प्रगतिशिल महिला समुह वाग्ला तृतिय र सगरमाथा बाल क्लव वाग्ला शान्तवना भएका छन् । विजयीहरुलाई पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग