Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवरुद्ध बिद्युत सेवा सञ्चालन

Published on 11:30:00 AM //

सीता भण्डारी
गुल्मी,६ भदौ, आईतवारदेखि अवरुद्ध वनेको दरमखोला लघु जलविधुत परियोजना काडेवास,अर्लाङ्गकोट ए अन्तर्गत ३५ किलोवाट विधुत सेवा सुचारु भएको छ । विधुतको मेन स्वीचमा खरावि आएपछि गत आईतवारदेखि विधुत सेवा अवरुद्ध वनेको थियो । विधुत सेवा अवरुद्ध हुँदा सेवा क्षेत्रका करिव ५५ घरधुरी अध्यारोमा वस्न वाध्य वनेका थिए भने विधुतीय कुटानि पिसानी मिल,फर्निचर उधोग ठप्प हुनुकासाथै पोल्ट्रीफर्म,मोवाईल फोन चार्जमा समेत समस्या भएको थियो । खरावि देखिएको मेनस्वीच परिवर्तन गरेपछि विधुत सुचारु भएको परियोजनाका अपरेटर नन्द दर्लामीले जानकारी दिनुभयो ।
 
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग