Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा रमाईलो रोपाँई जात्रा (फोटोहरु)

Published on 3:11:00 AM //

श्री कृष्णजन्म अष्टमीको अबसर पारेर गुल्मी युनाइटेड युवा क्लव धागिथुमले तम्घासमा बृहद रोपाँई-जात्रा २०७० आयोजना गरेको छ । सोही कार्यक्रमबाट गुल्मीन्युज सहयोगी तारा भुषाल र अनिल खत्रीले खिच्नुभएका केही तस्बीरहरु हेरौँ:












मथिका तस्बीरहरु मध्य शुरूका १० ओटा तारा भुषालले खिच्नुभएको हो भने अन्तिमका ३ ओटा अनिल खत्रीले खिच्नुभएको हो ।    

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग