Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर : छोरीलाई ६ वर्ष देखि श्रीमती बनाए बाबुले, बिहे गरेको ४ दिनमै नव दम्पतीले देह त्याग

Published on 4:17:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
सुनौँ यसपालिको अङ्क: 
ओझेलका खबर: यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
# तम्घास-अर्घाखाँची सडकको हरिबिजोग, सरोकारवालाहरु मौन
# आफ्नै काकीलाई योजनाबद्द रुपमा सामुहिक बलात्कार गराउने पापी भतिजको कर्तुत सम्बन्धी रिपोर्ट
# मोबाईल फोनबाट चिनेको युवालाई होटेलको कोठामा बोलाई उसलाई खुकुरिले छप्काएर युवती आफुले आत्महत्या गरेको फिल्मी शैलीको घटना विवरण
# बिगत ६ वर्षदेखी एक नरपिशाच बाबुले आफ्नै एक छोरीलाई श्रीमती बनाएर राखेको खुलासा
# प्रेम बिहे गरेको ४ दिनमै नवबिवाहित दम्पतीद्वारा केही क्षणको फरकमा पालैपालो झुण्डिएर आत्महत्या

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग