Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर - भदौ १०, २०७०

Published on 2:10:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।

यो हप्ताको अङ्कमा प्रसारण हुने बिषयहरु:
१. जनताले चन्दा उठाएर खनेको दिगामको सडक १२ बर्षदेखी अलपत्र
२. श्रीमान १५ महिना देखी बिदेशमा यता श्रीमतीले भने पहिचान नखुलेको बाबुको बच्चालाई जन्म दिईन, कहिले कस्लाई कहिले कस्लाई त्यो बच्चाको बाबु बताउँदा गाउँमा बबाल
३. तीजमा हुने बिकृति र तडक भडक सम्बन्धी एक बिशेष रिपोर्ट

भाग १

भाग २

भाग ३

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग