Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: गाउँमै गाई काटेर खाईयो, ८ बर्षदेखी मलेसियामा बेपत्ता, परिवारको बिचल्ली

Published on 1:49:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
सुनौँ यसपालिको अङ्क: 
ओझेलका खबर: यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
#गुल्मीको चर्चित धार्मिक तथा एतिहासिक क्षेत्र रेसुङ्गाका तपस्वी यदुकानन्दका जिउँदा चेलासँगको कुराकानी
#छेत्री बाहुनले नै गाउँमा गाई काटेर खाएको सम्बन्धी एक खोजमुलक रिपोर्ट 
#जीवनको गोरेटोमा बिगत ८ बर्षदेखी मलेसियामा बेपत्ता गुल्मीका एक युवाका श्रीमती र छोराछोरीको बिलौना 

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अंकहरु

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग