Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर - सेप्टेम्बर २३, २०१३

Published on 12:28:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार साँझ ७:१५ बजे रेडियो रिपब्लिक, बुटवलबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
# सार्वजनिक धारामा एक दलित महिलालाई दुर्ब्यवहार गरे मिन बहादुरले
# छोरीद्वारा आफ्नै बाबुले बलात्कार गर्‍यो भनेर प्रहरीमा झुटो उजुरी दिएपछी
# एक १६ बर्षिय किशोरले चार बर्षिय बालिकालाई जबर्जस्ती करणी
# नियमित स्तम्भ जीवनको गोरेटोमा बर्षौदेखी घरबाट बेपत्ताहरुको परिवारको कथा ब्यथाहरु



>
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।


ओझेलका खबरका पुराना अंकहरु

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग