Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा–माओवादी ईश्मामा चुरा बहादुर

Published on 11:35:00 AM //

अनिल खत्री
गुल्मी, असौज ८ । नेकपा–माओवादी गुल्मीले इस्मा रजस्थलमा संगठन बिस्तार गरेको छ मंगलवार एक कार्यक्रम गरि चुरा बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय इस्मा रजस्थल गाँउ कमिटीको गठन गरेको नेकपा–माओवादी गुल्मीले जनाएको छ । जस्को उपाध्यक्षमा ढाल बहादुर थापा,सचिवसुर्य बहादुर बिष्ट गरि १५ सदस्यि इस्मा रजस्थल गाँउ कमिटीको गठन गरेको छ ।
कार्यक्रममा नेकपा–माओवादी गुल्मीका इन्चार्ज बिर बहादुर कार्की, छविलाल बि.क., बोम बहादुर कार्की लगायतको सहभागिता रहेको नेकपा-माओवादी गुल्मीले जनाएको छ । कार्यक्रममा बर्तमान सरकारले गर्न लागेको संबिधानसभाको चुनावको सशक्त रुपमा बहिस्कार गर्नको लागी आफ्ना पार्टी कार्यकर्तालाई लाग्न निर्देशन समेत दिएको नेकपा–माओवादी गुल्मीका इन्चार्ज बिर बहादुर कार्कीले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग