Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैँको टिकाको साईत – बिहान ९:५७ बजे

Published on 1:55:00 AM //

नेपालीहरूको महान चाड विजयादशीको अवसरमा लगाइने टीकाका लागि असोज २८ गते सोमबार बिहान ९:५७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
उक्त दिन देवी विसर्जन बिहान ९:२५ बजे र तुलजा भवानीको यात्रा बिहान १०:११ बजेको साइतमै गर्नुपर्ने समितिको ठहर छ ।
सो दिन मान्यजनबाट आशिर्वचनका साथ देवीको प्रसाद ग्रहण गर्ने भएकाले टीका जुनसुकै बेला पनि लगाउन सकिने र शुभ साइतै खोज्नु नपर्ने समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेल बताए ।
घटस्थापना असोज १९ गते शनिबार बिहान ९:५१ बजे र फूलपाती २५ गते शुक्रबार बिहान ९:३१ बजे उत्तम रहेको पनि उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग