Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुटवलमा "खै बुद्धको लुम्बिनी?" शिर्षकको काव्य गोष्ठि हुने

Published on 4:06:00 PM //

रुपन्देही, भाद्र १५ । लुम्विनी वाङ्मय प्रतिष्ठान नेपालको शुभारम्भ समारोह तथा मोती जयन्तीको अवसरमा बुटवलमा काव्यगोष्ठि–२०७० आयोजना हुने भएको छ ।

यहि भदौ २० गते रुपन्देही व्यापार संघको सभाकक्षामा संचालन हुने काव्यगोष्ठीमा ‘‘खै बुद्धको लुम्विनी’’ शीर्षकमा पद्य कविता ५ श्लोकी वा गद्य विधा १ पृष्ठमा नबढाई स्रष्टाले वाचन गर्नसक्ने छन् भने कार्यक्रम दिउँसो १२ः३० मा शुरु हुने र २ बजेसम्म चल्ने लुम्विनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवालीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग