Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो पनि देखियो गुल्मीको तिजमा यसपाली (भिडियोहरु)

Published on 3:02:00 AM //

तीज त अब यो बर्षको लागि सकिईसकेको छ । गुल्मीका बिभिन्न स्थानमा मनाईएका तीज कार्यक्रमका अप्डेट र फोटोहरु त हामीले गुल्मीन्युजमा निरन्तर नै राखीरह्यौँ तिजैभरी । धेरै पाठक मित्रहरुले भिडियो पनि अप्लोड गर्न अनुरोध गर्नुभएको थियो । आज यसो युट्युबमा टहलिँदै गर्दा गुल्मीमा मनाईएका केही तीजनाचका भिडियोहरु फेला पारेँ र त्यहीँबाट साभार गरेर गुल्मीन्युज डट कममा राखेको छु । तलका सबै भिडियोहरु sabbir srehaan ali नामक युट्युब च्यानलमार्फत अप्लोड गरिएका हुन ।
 आज यी भिडियोहरु हेरीरँहदा आजकाल तीज मनाउने, नाच्ने, गाउने र रमाईलो गर्ने तरिकामा पुरै परिवर्तन भएको हो कि जस्तो लाग्यो मलाई त, तपाईंलाई कस्तो लाग्छ? भिडियो हेरिसकेपछी तल कमेण्टमा आफ्ना प्रतिकृयाहरु लेख्न नबिर्सिनुहोला ।    

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग