Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको फूलबारीमा एचआईभि एड्स र यौन रोग सम्बन्धी अन्तकृया

Published on 1:29:00 PM //


संगिता कुवँर
असोज ३, गुल्मी । नार्डेक नेपाल गुल्मीको आयोजनामा वाग्लाको फूलबारीमा एचआईभि एड्स र यौन रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाविसका वडा नम्बर ४ का नागरिकहरुको सहभागिता रहेको कार्यक्रममा एचआईभि एड्सको परिचय, सर्ने तरीका, बच्ने उपाय लगायतका विषयमा सहजिकरण गरिएको थियो ।  कार्यक्रममा नार्डेकका लालमणी भण्डारीले सहजिकरण गर्दै एचआईभि एड्सको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले कार्यक्रममा उठेका जिज्ञासाहरुको समेत समाधान गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग