Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शेर्लिनलाई स्वर्गीय आनन्दको अनुभूति

Published on 3:26:00 AM //

बलिउड नायिका शेर्लिन चोपडाले घोडाको पिठ्युँमा चढेर नग्न तस्वीर खिचाएकी छिन्। उनले यसरी फोटो खिच्दा स्वर्गीय आनन्दको अनुभव भएको बताएकी छिन्। ‘यसरी घोडाको पिठ्युँमा चढ्दा स्वर्गको अनुभूति भयो।’ –उनले भनेकी छिन्।

उनी फिल्म कामसूत्र थ्रीडीमा मन्दिरमा बजाउने घण्टीको साथमा देखिएकी छिन् भने उनको तस्वीरलाई ट्विटरमा उनका फलोअरसले उनलाई कामदेवी भनेका छन्। २९ वर्षीया यी नायिकाले घोडाको पिठ्युँमा रहेको नग्न तस्वीर ट्विटरमा ट्विट गरेकी छिन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग